काठमाडौँ, १४ चैत । सदाबहार अभिनेता भुवन केसीले अभिनेता हरिहरको फिल्म ‘शुभ लभ’ आतुर रहेको बताएका छन् । उनले निर्देशक सन्तोष बाबु लोहन, अभिनेता हरिहर, अभिनेत्री द्वय कृष्टिन पौडेल र सुर्या थापालाई फिल्मको सफलताको शुभकामना समेत दिएका छन । अभिनेता केसीले उक्त फिल्मको ट्रेलर र गीत निकै मन परेको र फिल्म पनि राम्रो रहेकोभन्नेमा विश्ववास गरेको बताएका छन । फिल्ममा हरिहरसगै सरोज खनाल,…