‘ओई नक्कली’ गीतमा करिष्माको रोमान्स (भिडियो सहित)

काठमाण्डौ, ४ फागुन । गायक आशीस तमांङ र गायिका निज्मा कार्कीको स्वरमा रहेको गीत 'ओई नक्कली' बोलको म्यूजिक भिडियो सावर्जनिक भएको छ । गीतमा बवुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको छ । संगीत सागरको निर्देशन रहेकोगीतको म्यूजिक भिडियोमा भुबन श्रेष्ठ, करिष्मा श्रेष्ठ, अभि सुनार लगायतका कलाकारहरुको फिचरिङ रहेको छ । मिलन विश्वकर्माको सम्पादन साथै रोहित शर्माको छायाँकन रहेको…