काठमाडौं, ३ चैत । २०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः पर्दशनमा आउने भएको छ । अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार दर्शकहरुको चाहना बमोजिम फिल्म रि-रिलिज गर्न लागिएको अभिने बताएका छन् । आउदो बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः…