‘दाल भात तरकारी’को गीत रिलीज (भिडियो सहित)

काठमाडौं, १२  माघ । सुदन केसीको निर्देशनमा रहेको फिल्म ‘दाल भात तरकारी’को ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन गरि उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा शम्भुजित बास्कोटाको संगीत, निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द रहेको छ । वैशाख १३ गतेबाट रिलिज हुने फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता…