आलिया भट्ट बर्षकै उत्कृष्ट नायिका

एजेन्सी, २ पौष । ‘स्टार स्क्रिन अवार्ड २०१८’मा नायिका आलिया भट्ट सहित रणवीर सिंहले बर्षकै उत्कृष्ट नायक–नायिकाको अवार्ड पाएका छन । अवार्डमा बलिउडका चर्चित नायिकाहरु आलिया भट्ट, दीपिका पादुकोण, ज्याकलिन फर्नान्डेज, कट्रिना कैफ लगायत पुगेका थिए । अवार्डमा कसले कुन विधामा अवार्ड जिते : बेस्ट एक्ट्रेस- आलिया भट्ट (राजी) बेस्ट एक्टर-रणवीर सिंह (पद्मावत) र  राजकुमार राव (स्त्री) बेस्ट रीयल स्टार अन सोशल…