असोज ११, काठमाडौँ । रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले ‘मिसेस नेपाल इन्टरनेशनल’ को ताज चुमेकी छिन । ३४ जना सहप्रतिस्पर्धी महिलालाई उछिन्दै उपाधि जितेकी गिरी मिसेस ट्यालेन्ट र बेष्ट र्याम्प वकको उपाधि विजेतासमेत भएकी छिन्। प्रमुख उपाधि चुमेवापत गिरीले स्कुटर साथै सिंगापुरमा हुने अन्तराष्ट्रिय प्रतियोगीता मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने…