भदौ २२, काठमाडौँ । नेपाल आईडल बिजेता बुद्ध लामाको दोश्रो गीत “सानी नरिसाउन”बोलको गीत सार्बजनिक भएको छ । मोहन राज अधिकारी निर्देशनमा रहेको गीतको सब्द तथा संगीत आसुसेन लामाको रहेको छ । संजय लामाको कोरियोग्राफर रहेको म्युजिक भिडियोलाई आवेश बज्रचार्यले छायांकन गरेका छन। फहनिन्द्र राईको एरेन्ज रहेको गीतमा बुद्ध लामा साथै बिनिताको दमदार अभिनय रहेको छ ।…