(साउन १४, काठमाडौं) । चर्चित गीतकार दिग्गज धौरालीको ‘माइतीको आगन’ बोलको तीज गीतको म्यूजिक भिडियो सवाजनिक भएको छ । गीतमा तीजको सांगीतिक कोसेलीसहित उनले मौलिकताको परिभाषा दिन खोजेका छन् । सो गीतमा चर्चित गायिका मन्जु पौडेलले स्वर दिएकी छिन् भने मौसम हिमालीको निर्देशन तथा नवीन घर्ती मगरको सम्पादन रहेको छ । बिनोद बाजुरालीको एरेन्जिङ, रहेको म्युजिक भिडियोमा अनुशा पौडेल र मन्जुले अभिनय…