भदौ १, एजेन्सी । बलिउड नायीका प्रियंका चोपडाको इन्गेजमेन्ट परिवारकासाथ भारतमा हुने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्नलागेकी छिन् । पार्टीमा प्रियंका र निकका परिवाररहने छन् भने प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी…