आलियाको लिलामी कपडाबाट ४० घरमा उज्यालो

असार ३१, एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले उनका कपडा लिलामी गरि सो लिलामीबाट आएको रकम संकलन गरेर एक संस्थालाई दिएकी छिन् । संस्थाले प्लास्टिकका बोतललाई रिसाइकल गरेर बिजुली नभएका गरिब परिवारमा बिजुलीको सेवा पुर्याउने काम गर्छ । आलियाले यो संस्थामार्फत ४० परिवारको घरमा उज्यालो पुर्‍याउने काम गरेकी छिन् । आलियाले कर्नाटकको मंड्या जिल्लाको किकेरी…