(बैशाख ६, काठमाडौँ) । गत साताबाट प्रदर्शनमा आएको नेपाली फिल्म 'लिली बिली'ले पाँच दिनमा चार करोड माथीको कलेक्शन गरेको छ । शाहिका अनुसार यो फिल्म मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भईरहेको छ । नेपाल सहित बेलायत, स्कटल्याण्ड र टर्कीमा छायांकन भएको 'लिली बिली'ले सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको छ । नव अभिनेत्री जसिता गुरुङ र…