काठमाडौं । तुलासा रोकायाको पप गीत ‘कदम कदममा साथ देउ...’ बजारमा आएको छ । युगल जोडीको प्रेम कथा समेटिएको गीतमा तुलासा रोकायाको आवाज रहेको छ । यूटुबमार्फत सार्वजनिक भएको गीतमा अस्मिता चौधरी दलबहादुर, मिक्की लगायतको अभिनय रहेको छ । एन्जल कसजुले निर्देशन गरेको गीतको छांयाकन सरोज थापा र विवेक रसाइलीले गरेका छन् । उक्त गीतको…