कार्तिक १७, काठमाडौं । दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागी राम्रो हुने अध्ययनले पुष्टि गरेको छ । कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ । कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने र कम्तीमा पनि दुई घण्टा…