२० हजार भाइल एचपीभी खोप आइपुग्यो

काठमाडौँ, १८ असार । पाठेघर मुखको क्यान्सर विरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको हो । ‘२० हजार भाइल एचपीभी खोप आज नेपाल आइपुगेको छ । सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप…