डेङ्गुका बिरामीले भरिँदै काठमाडौँ उपत्यकाका अस्पताल

काठमाडौँ, १४ भदौ । उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन् । त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन् । टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ । उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको…