जनकपुरधाम, १८ असोज । धनुषाको कमला नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ । मधेसका महिलाहरूले मनाउने महान् पर्व जितिया पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाकाका मेयर विश्वेश्वरप्रसाद यादवले आज एक सूचना जारी गर्दै कार्यालय र सो अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा शुक्रवार सार्वजनिक बिदा दिएका छन् । साथै सो पर्वका अवसरमा जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका…