काठमाडौँ, १९ असोज । अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस १५ गतेदेखि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेंगु सङ्क्रमण पुष्टि भएकाे छ । यो अवधिमा डेंगु भएर ३० जनाको मृत्यु भएको छ । अहिले डेङ्गीको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने कायमै रहेको…