गमगढी बजारमा आगलागी, ८ घर जले

मुगु, ६ असोज । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार गएराति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका छन् ।  जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए ।  तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री,…