बारा, २६ भदौ । केरा खेतीका लागि प्रख्यात मानिएको निजगढ नगरपालिकामा अव ‘एक घर दुई एभाकाडो’ अभियान सञ्चालन भएको छ । निजगढलाई एभोकाडो सिटी बनाउने अभियान अन्तर्गत प्रत्येक घरधुरी २ वटा बिरुवा निःशुल्क वितरण गर्ने र बिरुवा हुर्काउन २ वर्षसम्म प्राविधिक सहयोग समेत गरिने जनाइएको छ । अभियान अन्तर्गत निजगढबासीहरुले अव आँप, लिची,कटहर र अन्य…