भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा समस्यामा परेका मजदुरको उद्धार

भक्तपुर, १५ भदौ । भक्तपुरको सूर्यविनायक साँगा सडक खण्डको निर्माण कम्पनीमा कार्यरत मजदुर पैसाको अभावमा गोठमा छटपटाई रहेको अवस्थामा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले उद्धार गरेको छ । धनकुटा महालक्ष्मी नगरपालि वडा नं ४ निवासी मुकेश चापागाईँलाई भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय सचिव कपिल खड्काले आफ्नो निजी खर्चबाट…