अझै भेटिएनन् बेपत्ता डाक्टर

विराटनगर, १२ भदौ । सप्तकोसी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल कोइरालाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी…