काठमाडौँ, ११ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज बिहान कोसी प्रदेशमा…