गोलभेँडाको मूल्य बढ्यो 

काठमाडौँ, ६ पौष । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो । आज सानो लोकल गोलभेँडाको मूल्य शनिबारको तुलनामा ११.६७ प्रतिशतले बढेको छ । हिजो शनिबार सानो लोकल गोलभेँडा प्रतिकिलो थोकमा औसत ७५ रुपैयाँमा किनबेच भएको थियो । आज उक्त गोलभेँडाको मूल्य…