हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय कुमार लोप्चनको सुकौरा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विद्युत् सर्ट भएर मृत्यु भएको हो । सुकौरा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउसो गाउँमा मजदुरी काम गरेर घर फर्कने क्रममा…