लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण तामाङ,२६ वर्षीय जालकुमार राई र  ३० वर्षीय नेत्रमान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तामाङलाई जिल्लाको कटारी नगरपालिका–४ कान्छी बजारबाट इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने जालकुमार र…