लसुनको मूल्यमा घटबढ

काठमाडौँ, ६ पौष । स्थानीय बजारमा सुकेको नेपाली लसुनको मूल्य बढ्दा चिनियाँको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लसुनको मूल्यमा घटबढ देखिएको हो आज सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत १५ रुपैयाँ बढेको छ । हिजो शनिबार नेपाली सुकेको लसुन प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज…