झापा, १० माघ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा रहेको चिया बगानको सिरिसको रुखमा झुन्डिएको अवस्थामा युवक–युवती मृत अबस्थामा फेला परेका छन् । जिल्ला प्रहरी झापाका अनुसार स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएको जिल्ला हो । उनीहरु एभरेष्ट चिया बगानमा मृत फेला परेका हुन् । चिया बगानको सिरिसको रुखमा पासो…