विश्वकप क्वाटरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम आमुन्नेसामुन्ने

असार २२, काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबार उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम आमुन्नेसामुन्न हुने भएका छन् । रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने छ । शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र…