काठमाडौँ, ८ माघ । आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौँमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा…