ब्राउन सुगरसहित दुई जना पक्राउ

सिराहा, ५ पौष । सिराहाबाट प्रहरीले ब्राउन सुगरसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार अपराह्न धनगढी माई नपा ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम लागु पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।  विशेष सूचनाको आधारमा प्रहरीले कसहा–वसन्तपुर भित्री सडक अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित दाङ…