धनगढी, १ मंसिर । डोटीमा मतदान अधिकृत र मतपेटिका बोकेको जीप दुर्घटना भएको छ । प्रहरीका अनुसार बिहीबार बडीकेदार गाउँपालिका–५, मार्कोटस्थित उपस्वास्थ्य चौकी मतदान केन्द्रमा खटाइएको बा२झ २२३५ नम्बरको जीप अत्तरकाँडामा दुर्घटना भएको हो । उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्र ‘क’का मतदान अधिकृत उत्तम उपाध्याय र मतदान केन्द्र ‘ख’का अधिकृत दिनेशसिंह रैखोला सवार जीप दुर्घटनामा…