१५ हजार मतपत्रसहित एक भारतीय पक्राउ

पर्सा, ३० कार्तिक । पर्सामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका १५ हजार मतपत्रसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पर्सा प्रहरीका अनुसार भारतबाट नेपाल आउँदा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा मतपत्रसहित भारतको बिहारस्थित चम्पारन नरकटिया ग्रामपंचायत वडा नम्बर ४ का ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन् । मोटरसाइकलमा रहेको बोरामा प्रतिनिधिसभा…