राप्ती नदीमा एक किशोरको शव फेला

दाङ, २९ कार्तिक । राप्ती नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव तीन दिनपछि फेला परेको छ । प्रहरी कार्यालय गढवाका अनुसार दाङको राप्ती नदीमा शनिबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका– १ बडहराका १६ वर्षीय निश्चल यादवको शव आज फेला पारेको हो । १६ वर्षका निश्चल यादव गत कार्तिक २६ गते साथीहरुसँग नुहाउन…