अपरिचित आईडीबाट आएका रिक्वेस्ट एवम् कल रिसिभ नगर्नू : साइबर ब्यूरो

काठमाडौँ, २४ कार्तिक । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक वा ह्वाट्सएपमा अपरिचित आईडीबाट आएका रिक्वेस्ट एवम् कल स्वीकार नगर्न अपील गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै ब्यूरोले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो अपिल गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी साथी बन्न अनुरोध पठाउने,…