१० जनामा कोरोना संक्रमण, २६ जना डिस्चार्ज

काठमाडौँ, २५ कार्तिक । थप १० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ७८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय ४६ जना रहेका छन । मन्त्रालयका अनुसार २६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार २१९ जना रहेको…