काठमाडौँ, २० कार्तिक । ट्राफिक प्रहरीले काठमाडौँको जगाती क्षेत्रमा विशेष जाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलीले जाँच गर्ने क्रममा लागुऔषध खाएर गाडी चलाएका ४ जना पक्राउ परेका छन् । भक्तपुरको जगाती सडक खण्डमा बा ४ ख १९५६, बा २४…