काठमाडौँ, १८ कार्तिक । नेपाल नर्सिङ परिषद्ले नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी मंसिर २४ गते सञ्चालन गर्ने भएको छ । परिषद् सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको हो । कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने सकिन्छ । यस्तै, १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन…