गैंडाकोटमा बस दुर्घटना, २२ जना घाइते

नवलपरासी, १७ कार्तिक । नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट नगरपालिका ९ स्थित जयश्रीपुल नजिकै आज बिहानै भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन् । भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको…