छठ पूजा हेर्न जाँदा छुरा हानी हत्या

विराटनगर, १४ कार्तिक । मोरङको उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार हुँदा उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलाको छठ पूजा हेर्न गएका झापाको दमक नगरपालिका–१० आमबाडीका धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठमाथि छुरा प्रहार भएको हो । गएराति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको…