रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइयो

काठमाडौँ, २६ बैशाख । कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा राखिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइएसँगै करिब १४ सय वर्षदेखि चल्दै आएको परम्पराले निरन्तरता पाउने वातावरण बनेको छ । कीर्तिपुर नगरपालिकाले स्थानीय दाफा भजन खलः, संस्कृतिप्रेमी, सञ्चारकर्मी र प्रहरीको सहयोगमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति आइतबार त्यहाँबाट हटाएको थियो । प्रतिमूर्ति हटाएसँगै रातो मच्छिन्द्रनाथसँग जोडिएको परम्पराको निरन्तरताको लागि सहज अवस्था…