जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी, १४ बैशाख । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ अन्तर्गत दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि छुटेको लु १ च ९९११ नम्बरको जीप गएराति खाल्टुङ्ग खोलामा दुर्घटना भएकाे हाे । दुर्घटनामा जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका-९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…