अरिङ्गालले टोकेर एक जनाको मृत्यु

मकवानपुर, २७ असोज । मकवानपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर–६ पारिबजार बस्ने ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकेर मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते भएका उनको उपचारको क्रममा बकुलहर अस्पतालमा बुधबार राति मृत्यु भएको हो । स्याङतानलाई सोही वडाको…