पशुपतिनाथमा अर्पण गरिएका सामग्री बिक्रीमा

काठमाडौँ, २८ असोज । पशुपतिनाथमा भक्तजनले चढाएका सामग्रीको बिक्री सुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ मन्दिरमा भक्तजनले अर्पण गरेका गहना, लत्ताकपडालगायत जिन्सी सामग्रीलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री सुरु गर्न थालेको जनाएको छ । भक्तजनले श्रद्धाले चढाएका सामग्रीलाई सुरुमा कोषको…