मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

धादिङ, ६ बैशाख । धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मंगलबार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ५८२६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०३ प १६५५ नम्बरको स्कुटर एकापसमा ठोक्किँएको थियो । मृत्यु हुनेमा मोटरसाइकलका चालक गोरखा नगरपालिका–९ बस्ने २६ वर्षीय लक्ष्मण…