गुल्मी, ५ बैशाख । गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा रहेको साधना लुघुवित्त वित्तीय संस्थामा कार्यरत दुई महिलालाई ठगी तथा रकम हिनामिनाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कालिगण्डकी गाउँपालिका–४ की २२ वर्षीया मुना गाहा मगर र ३० वर्षीय कुमारी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै उक्त संस्थाका सहजकर्ता कर्मचारी थिए । उनीहरुमाथि संस्थाका…