यी १२ संकल्प, जसले तपाईंको यो वर्ष सार्थक बनाउनेछन्

काठमाण्डौ, १ वैशाख । जीवन एउटा खुला क्यानभास जस्तै हो । यसमा तपाईं कति कुशलतापूर्वक ब्रस चलाउनुहुन्छ रु कसरी रंगहरुको संयोजन गर्नुहुन्छ रु सोही अनुरुप जीवनको रुपरेखा तयार हुन्छ । भनिन्छ नि, हामी जीवनभर एउटै प्रश्न लिएर बाँच्छौ, ‘कसरी बाँच्ने रु’ कसरी बाँँच्ने भन्दाभन्दै जीवनको आखिरी चरणमा पुग्छौं । आदिमकालदेखि मान्छेले ‘बाँच्ने कला’को खोजी र…