सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ, २७ चैत । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं ६ स्थायी घर भएका कादिर मोमिन रहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिला मानिसको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्र हत्या हुने खालका अश्लील शब्दहरू…