६६ जनामा कोरोना संक्रमण, १३७ जना डिस्चार्ज

काठमाडौँ, ६ असोज । थप ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार ४५३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४०५ जना रहेका छन । मन्त्रालयका अनुसार १३७ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८६ हजार ३२…