उपराष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने

काठमाडौ १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ । धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई पनि मत नदिने निर्णय गरेको छ । यस अघि फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ नै बसेको थियो । फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपा…