सवारी दुर्घटनामा एकको मृत्यु, आठ घाइते

गोरखा, २९ फागुन । गोरखा जिल्लाको गोरखा नगरपालिका–६ मा रहेको बिसौनी मोडमा दुई सवारी साधन एक आपसमा ठोक्किएर सडकमुनि खस्दा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रदेश ३ ०१–०००३ क ६१७० नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८६ प १७८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर…